सोमबार, वैशाख २८, २०८३

२४ घण्टामा थपिए ८० जना कोरोना संक्रमित

 |  मंगलबार, चैत २१, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, चैत २१, २०७९

National life

काठमाडौं- पछिल्लो २४ घण्टामा देशभर ८० जना कोरोना संक्रमित थपिएका छन्।

एक हजार ११७ वटा नमुना परीक्षण गर्दा सो संख्यामा संक्रमण पुष्टि भएको हो। आज १३ जना संक्रमणमुक्त भएका छन्।

योसँगै देशभर सक्रिय संक्रमितको संख्या २७९ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

प्रकाशित: Apr 04, 2023| 19:18 मंगलबार, चैत २१, २०७९
प्रतिक्रिया दिनुहोस्