सोमबार, वैशाख २८, २०८३

कोभिड अपडेट: थप ७६ जनामा संक्रमण

 |  सोमबार, चैत २०, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, चैत २०, २०७९

National life

काठमाडौं- नेपालमा पछिल्लो २४ घण्टामा थप ७६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। स्वास्थ्य मन्त्रालयका अनुसार कोरोनाबाट पछिल्लो २४ घण्टामा कसैको पनि मृत्यु भने भएको छैन। 

सोमबार १६ जना संक्रमणमुक्त भएका छन्। हाल देशभर २२७ जना कोरोनाका सक्रिय संक्रमित रहेको स्वास्थ्य मन्त्रालयको तथ्यांक छ। गत २४ घण्टामा देशभर ३४५ पीसीआर तथा ८०६ एन्टिजेन परीक्षण भएको छ।
 

प्रकाशित: Apr 03, 2023| 16:58 सोमबार, चैत २०, २०७९
प्रतिक्रिया दिनुहोस्