सोमबार, वैशाख १४, २०८३
  • गृहपृष्ठ
  • समाज
  • बारामा दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

बारामा दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

बाराको सिम्रौनगढ नगरपालिका–५ मा दुई मोटरसाइकल आपसमा ठोक्किँदा एकजनाको मृत्यु भएको छ। दुईजना घाइते छन्।
 |  शुक्रबार, माघ २७, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, माघ २७, २०७९

काठमाडौं- बाराको सिम्रौनगढ नगरपालिका–५ मा दुई मोटरसाइकल आपसमा ठोक्किँदा एकजनाको मृत्यु भएको छ। दुईजना घाइते छन्।

National life

टेटाबाट सिम्रौनगढ बजारतर्फ जाँदै गरेको ना१प ६८८८ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको ना१८प ५१४१ नम्बरको मोटरसाइकल हिजो साँझ करिब ६ बजे ठोक्किएका थिए।

दुर्घटनामा गम्भीर घाइते भएका ६८८८ नम्बरको मोटरसाइकलका चालक महावीर साह कानुको उपचारका क्रममा नगर अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार घाइते भएका कानुकी १३ वर्षीया नातिनी प्रियाशुं र अर्का मोटरसाइकलका चालकको सोही अस्पतालमा उपचार भइरहेको छ। 

प्रकाशित: Feb 10, 2023| 10:20 शुक्रबार, माघ २७, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।