सोमबार, वैशाख १४, २०८३

स्रोत नखुलेको नौ लाखसहित मोरङबाट एक जना पक्राउ

मोरङमा स्रोत नखुलेको रकमसहित एक जना पक्राउ परेका छन्।
 |  बिहीबार, माघ २६, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, माघ २६, २०७९

National life
kumari

काठमाडौं- मोरङमा स्रोत नखुलेको रकमसहित एक जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा विराटनगर महानगरपालिका–१९ मा बस्दै आएका ४१ वर्षीय रञ्जितकुमार साह छन्।

विराटनगर–१०, सोमबारे चोकबाट स्रोत नखुलेको नौ लाख २० हजार रुपैयाँसहित उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।

प्रहरी टोलीले बीआर३८एन ४९३० नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा त्यसमा सवार उनलाई उक्त नगदसहित फेला पारी पक्राउ गरिएको जनाइएको छ।

प्रकाशित: Feb 09, 2023| 13:55 बिहीबार, माघ २६, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।