शुक्रबार, वैशाख १४, २०८१

नेपाली बजारमा आज कति छ सुन र चाँदीको मूल्य?

नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार मंगलबार छापावाल सुन प्रतितोला १ लाख ४ हजार ६०० र तेजाबी सुन १ लाख ४ हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ।
 |  मंगलबार, माघ २४, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, माघ २४, २०७९

triton college
corrent noodles
Metro Mart

काठमाडौं- मंगलबार सुन र चाँदीको मूल्य स्थिर रहेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार मंगलबार छापावाल सुन प्रतितोला १ लाख ४ हजार ६०० र तेजाबी सुन १ लाख ४ हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ। सोमबार पनि सुन सोही मूल्यमा किनबेच भएको थियो।

मंगलबार चाँदीको सोमबारकै मूल्यमा कारोबार भइरहेको छ। मंगलबार चाँदीको प्रतितोला मूल्य १ हजार ३२० रुपैयाँ तोकिएको छ।

प्रकाशित: Feb 07, 2023| 13:25 मंगलबार, माघ २४, २०७९
प्रतिक्रिया दिनुहोस्