शुक्रबार, फागुन २९, २०८२

चिकित्सक लाइसेन्स परीक्षाको आवेदन खुला

नेपाल मेडिकल काउन्सिलले चिकित्सक दर्ता प्रमणपत्र परीक्षा (लाइसेन्स परीक्षा) का लागि आवेदन आह्वान गरेको छ।
 |  शनिबार, मंसिर २४, २०७९

नेपाल समय

नेपाल समय

शनिबार, मंसिर २४, २०७९

National life
Laxmi sunrise bank
kumari

काठमाडौं- नेपाल मेडिकल काउन्सिलले चिकित्सक दर्ता प्रमणपत्र परीक्षा (लाइसेन्स परीक्षा) का लागि आवेदन आह्वान गरेको छ। काउन्सिलले शनिबार सार्वजनिक सूचना जारी गर्दै आवेदन खुला गरेको हो। 

काउन्सिलले मंसिर २७ देखि पुस २७ सम्म आवेदन फाराम भर्न सकिने र दोब्बर दस्तुरमा पुस २९ गतेसम्म फाराम बुझाउन सकिने जनाएको छ। अहिले फाराम भर्ने परीक्षार्थीको आगामी माघ १२ देखि १४ गतेसम्म परीक्षा सञ्चालन हुने काउन्सिले जारी गरेको सूचनामा जनाइएको छ।

प्रकाशित: Dec 10, 2022| 08:38 शनिबार, मंसिर २४, २०७९
प्रतिक्रिया दिनुहोस्