बिहीबार, जेठ २८, २०८३

आज सुनको मूल्य बढेर तोलाको एक लाख नजिक

नेपाली बजारमा आज सुनको मूल्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा ४०० रुपैयाँले बढेको हो।
 |  बिहीबार, मंसिर २२, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, मंसिर २२, २०७९

काठमाडौं- नेपाली बजारमा आज सुनको मूल्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा ४०० रुपैयाँले बढेको हो। 

National life

यससँगै प्रतितोला सुनको मूल्य ९९ हजार ७०० रुपैयाँ र तेजाबी सुनको ९९ हजार २०० रुपैयाँ कायम भएको छ। 

हिजो सुनको मूल्य स्थिर रहेको थियो। यो दिन प्रतितोला सुन ९९ हजार ३०० रुपैयाँ र तेजाबी सुन ९८ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो।

आज चाँदीको मूल्य पनि तोलामा १० रुपैयाँले बढेर १ हजार ३६० रुपैयाँ कायम भएको छ। हिजो मूल्य स्थिर रहँदै चाँदी १ हजार ३५० रुपैयाँमा किनबेच भएको थियो।

प्रकाशित: Dec 08, 2022| 12:17 बिहीबार, मंसिर २२, २०७९
प्रतिक्रिया दिनुहोस्