सोमबार, वैशाख २८, २०८३

गंगालालमा २० हजार मुटुको शल्यक्रिया

शल्यक्रिया संख्या २० हजार पुगेको अवसरमा सोमबार अस्पतालमा केकसमेत काटिएको छ।
 |  सोमबार, मंसिर १९, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, मंसिर १९, २०७९

National life

काठमाडौं– बाँसबारीस्थित सहिद गंगालाल राष्ट्रिय हृदय केन्द्रले मुटुको २० हजार शल्यक्रिया गरेको छ। शल्यक्रिया संख्या २० हजार पुगेको अवसरमा सोमबार अस्पतालमा केकसमेत काटिएको छ।

अस्पतालका शल्यचिकित्क रामेश कोइरालाले ट्विटरमा तस्बिर सेयर गर्दै लेखेका छन् ♥गंगालालमा २०००० हृदय शल्यक्रिया ❤ । यो संख्या ओपन हार्ट सर्जरीको हो।


प्रकाशित: Dec 05, 2022| 15:01 सोमबार, मंसिर १९, २०७९
प्रतिक्रिया दिनुहोस्