शुक्रबार, फागुन २९, २०८२

एक सातामा तीन सय जनामा डेंगुको संक्रमण

स्वास्थ्य सेवा विभागअन्तर्गतको इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका अनुसार शुक्रबारसम्म तीन सय नयाँ संक्रमित थपिएको हो।
 |  आइतबार, कात्तिक २०, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, कात्तिक २०, २०७९

काठमाडौं- पछिल्लो एक सातामा तीन सय जनामा डेंगुको संक्रमण देखिएको छ।

National life

स्वास्थ्य सेवा विभागअन्तर्गतको इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका अनुसार शुक्रबारसम्म तीन सय नयाँ संक्रमित थपिएको हो। योसँगै देशभर डेंगु संक्रमितको संख्या ४७ हजार ६८ पुगेको छ।

कात्तिक महिनाको सुरुमै संक्रमितको संख्या घटे पनि डेंगुको उच्च जोखिम मंसिरको अन्तिमसम्म रहने महाशाखाले बताएको छ।


प्रकाशित: Nov 06, 2022| 20:39 आइतबार, कात्तिक २०, २०७९
प्रतिक्रिया दिनुहोस्