सोमबार, वैशाख २८, २०८३
  • गृहपृष्ठ
  • समाज
  • सिरहामा केरा बोकेको ट्याक्टर दुर्घटना, दुई जनाको मृत्यु

सिरहामा केरा बोकेको ट्याक्टर दुर्घटना, दुई जनाको मृत्यु

सिरहाको कल्याणपुर नगरपालिका-१० मा बिहीबार बिहान केरा बोकेको ट्याक्टर पल्टिँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ।
 |  बिहीबार, कात्तिक १०, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, कात्तिक १०, २०७९

जनकपुरधाम- सिरहाको कल्याणपुर नगरपालिका-१० मा बिहीबार बिहान केरा बोकेको ट्याक्टर पल्टिँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ।

National life

मृत्यु हुनेमा कल्याणपुर नगरपालिका ४ का महेश यादव र सोही नगरपालिका ११ का कमल यादव छन्। मृतक महेश केरा व्यापारी र कमल ट्याक्टर चालक रहेको प्रहरीले जनाएको छ।

छठ पर्वका लागि बिक्री गर्न मृतक महेशले सुनसरीको भन्टाबारीबाट केरा ल्याउन लागेका थिए।

गाउँमा आइसकेपछि ट्याक्टर दुर्घटनामा परेको हो। दुर्घटनाबारे अनुसन्धान थालिएको प्रहरीको भनाइ छ।

प्रकाशित: Oct 27, 2022| 10:16 बिहीबार, कात्तिक १०, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।