सोमबार, वैशाख २८, २०८३
  • गृहपृष्ठ
  • समाज
  • देउसी खेल्न जानेक्रममा लडेर मकवानपुरमा एक जनाको मृत्यु

देउसी खेल्न जानेक्रममा लडेर मकवानपुरमा एक जनाको मृत्यु

मकवानपुरको भीमफेदी गाउँपालिका वडा नम्बर-१ बाघचौरमा देउसी खेल्न जानेक्रममा भिरबाट लडेर एक जनाको ज्यान गएको छ।
 |  बिहीबार, कात्तिक १०, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, कात्तिक १०, २०७९

National life

मकवानपुर- मकवानपुरको भीमफेदी गाउँपालिका वडा नम्बर-१ बाघचौरमा देउसी खेल्न जानेक्रममा भिरबाट लडेर एक जनाको ज्यान गएको छ।

बाघचौरका ४१ वर्षीय सुकमान गोले भीरबाट लडेर गम्भीर घाइते भएका थिए।

उनको उपचारका क्रममा गएराति हेटौंडा अस्पतालमा ज्यान गएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक टेकबहादुर कार्कीले बताए।

प्रकाशित: Oct 27, 2022| 09:59 बिहीबार, कात्तिक १०, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।