सोमबार, वैशाख २८, २०८३

बिहान धुम्मिएको काठमाडौंको मौसम दिउँसो खुल्ने

काठमाडौं उपत्यका र आसपासका क्षेत्रमा अहिले बादल लागेको छ।
 |  बिहीबार, कात्तिक १०, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, कात्तिक १०, २०७९

National life

काठमाडौं- काठमाडौं उपत्यका र आसपासका क्षेत्रमा अहिले बादल लागेको छ। पश्चिमीसँगै स्थानीय वायुको प्रभावका कारण बादल लागेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

तर, विस्तारै बादल हटी घाम लाग्ने मौसमविद् गंगा नगरकोटीले बताइन्। यतिबेला प्रदेश १ र गण्डकी प्रदेशका पहाडी क्षेत्रमा पनि बादल लागेको छ।

आज प्रदेश नम्बर १, वाग्मती प्रदेश र गण्डकी प्रदेशका एक–दुई ठाउँमा हल्का वर्षाको सम्भावना रहेको महाशाखाको अनुमान छ।


प्रकाशित: Oct 27, 2022| 09:50 बिहीबार, कात्तिक १०, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।