आइतबार, साउन १०, २०८३

करेन्ट लागेर धनगढीमा एक युवकको मृत्यु

घरमा तिहारको झिलिमिली बत्ती जोड्ने क्रममा करेन्ट लागेर कैलालीमा एक जनाको मृत्यु भएको छ।
 |  बिहीबार, कात्तिक १०, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, कात्तिक १०, २०७९

धनगढी- घरमा तिहारको झिलिमिली बत्ती जोड्ने क्रममा करेन्ट लागेर कैलालीमा एक जनाको मृत्यु भएको छ।

लम्कीचुहा नगरपालिका वडा नम्बर ४ बलिया बस्ने राम प्रसाद बजगाईँका १९ वर्षीय छोरा कमल बजगाईँको बुधबार करेन्ट लागेर मृत्यु भएको हो।

जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार बत्ती लगाउने क्रममा बिजुलीको तार सर्ट हुँदा उनी टिनको ढोकामा बजारिएका थिए।

प्रकाशित: Oct 27, 2022| 09:21 बिहीबार, कात्तिक १०, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।