शनिबार, जेठ ३०, २०८३

नेपाली बजारमा आज कति छ सुनचाँदीको मूल्य?

नेपाली बजारमा आज सुन र चाँदीको मूल्य स्थिर रहेको छ। आइतबार छापावाला सुनको मूल्य प्रति तोला ९४ हजार रुपैयाँ कायम भएको छ।
 |  आइतबार, कात्तिक ६, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, कात्तिक ६, २०७९
National life
Shivam cement

काठमाडौं- नेपाली बजारमा आज सुन र चाँदीको मूल्य स्थिर रहेको छ। आइतबार छापावाला सुनको मूल्य प्रति तोला ९४ हजार रुपैयाँ कायम भएको छ।

शुक्रबार प्रति तोला ९४ हजार रुपैयाँमा कारोबार भइरहेको छापावाला सुन आज स्थिर रहेर सोही मूल्यमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ। तेजाबी सुनको मूल्य प्रतितोला ९३ हजार ५ सय रुपैयाँ कायम भएको छ।

यता, चाँदीको मूल्य पनि स्थिर रहेको छ। आइतबार प्रति तोला १ हजार २१५ रुपैयाँ कारोबार भइरहेको चाँदीको मूल्य आज पनि सोही मूल्यमा भइरहेको हो।

प्रकाशित: Oct 23, 2022| 11:43 आइतबार, कात्तिक ६, २०७९
प्रतिक्रिया दिनुहोस्