शुक्रबार, भदौ २६, २०८३
  • गृहपृष्ठ
  • समाज
  • माछा मार्ने क्रममा करेन्ट लागेर दाङमा एक युवकको मृत्यु

माछा मार्ने क्रममा करेन्ट लागेर दाङमा एक युवकको मृत्यु

माछा मार्ने क्रममा करेन्ट लागेर तुलसीपुरमा एक युवकको मृत्यु भएको छ।
 |  शुक्रबार, कात्तिक ४, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, कात्तिक ४, २०७९

दाङ- माछा मार्ने क्रममा करेन्ट लागेर तुलसीपुरमा एक युवकको मृत्यु भएको छ। 

बिहीबार बेलुका ५ बजेको समयमा तुलसीपुर ११ क्वाङीखोलामा माछा मार्ने क्रममा करेन्ट लाग्दा तुलसीपुर ११ बाघखोली निवासी २० वर्षीय विपिन सुनारको मृत्यु भएको प्रहरीले जनाएको छ।

सुनारको शव राप्ती प्रादेशिक अस्पतालको शव गृहमा राखिएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक पर्वत केसीले जानकारी दिए।

प्रकाशित: Oct 21, 2022| 10:16 शुक्रबार, कात्तिक ४, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।