मंगलबार, वैशाख २९, २०८३

सत्यमोहन जोशीको अवस्था चिन्ताजनक

वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीको स्वास्थ्य अवस्था गम्भीर रहेको अस्पतालले जनाएको छ।
 |  शनिबार, असोज २९, २०७९

नेपाल समय

नेपाल समय

शनिबार, असोज २९, २०७९

काठमाडौं- वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीको स्वास्थ्य अवस्था गम्भीर रहेको अस्पतालले जनाएको छ।

National life

करिब तीन सातादेखि बिरामी अवस्थामा रहेका जोशीको अवस्था गम्भीर रहेको किस्ट अस्पतालले एक विज्ञप्ति जारी गर्दै जानकारी दिएको छ। शुक्रबार निकालेको अस्पतालको विज्ञप्तिमा जोशीको अवस्था चिन्ताजनक रहेको जनाइएको छ।

‘२२ दिनदेखि उपचाररत उनलाई बिहीबार आईसीयूमा सारेर उपचार थालिएको थियो । तर, औषधिले शरीरमा राम्रो काम गरेको छैन,’ विज्ञप्तिमा भनिएको छ।

चिकित्सकहरूका अनुसार जोशीलाई लामो समयदेखि निमोनिया भएको पाइएको छ। संक्रमण बढ्दा उनको मुटुको चालमा असर परेको थियो। त्यस्तै उनलाई यसअघि नै डेङ्गी पनि लागेको थियो।

प्रकाशित: Oct 15, 2022| 07:04 शनिबार, असोज २९, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।