बिहीबार, वैशाख ३१, २०८३

चितवनमा सुस्त मनस्थितिकी नाबालिग बलात्कृत

चितवनमा सुस्त मनस्थिति भएकी नाबालिगलाई जजरजस्ती करणी गरेको आरोपमा एकजना पुरुषलाई प्रहरीले पक्राउ गरेको छ।
 |  मंगलबार, असोज २५, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, असोज २५, २०७९

National life

चितवन–  चितवनमा सुस्त मनस्थिति भएकी नाबालिगलाई जजरजस्ती करणी गरेको आरोपमा एकजना पुरुषलाई प्रहरीले पक्राउ गरेको छ। चितवनको कालिका नगरपालिका ४ बलरामटोल बस्ने २७ वर्षीय सलिम गुरुङलाई १७ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको आरोपमा चितवन प्रहरीले पक्राउ गरेको हो। 

जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता डीएसपी विजयराज पण्डितका अनुसार पीडित बालिकाकी आमाले जाहेरी दिएपछि आरोपित युवकलाई सोमबार पक्राउ गरेको हो। गुरुङलाई चितवन जिल्ला अदालतबाट ७ दिनको म्याद थप गरी अनुसन्धान भइरहेको प्रवक्ता पण्डितले बताए।

प्रकाशित: Oct 11, 2022| 12:57 मंगलबार, असोज २५, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।