बिहीबार, वैशाख ३१, २०८३

ओली निवासमा पनि दसैंको टीका-जमरा लगाइँदै

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पनि सर्वसाधारणलाई दसैंको टीका-जमरा लगाइदिँदै छन्।
 |  बुधबार, असोज १९, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, असोज १९, २०७९

काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पनि सर्वसाधारणलाई दसैंको टीका-जमरा लगाइदिँदै छन्। 

National life

निर्वाचनको सम्मुखमा दसैं भएका कारण ओली निवासमा टीका थाप्‍ने नेताहरुको लाइन रहेको छ। पार्टीका ओली निकटका अधिकांश नेताहरु ओलीको हातबाट टीका थाप्‍न बालकोट पुगेका छन्।

ओलीलाई भने पिता मोहनप्रसाद ओलीले टीका लगाइदिनेछन्। 

नेपाल पञ्चांग निर्णायक समितिका अनुसार यस वर्ष टीकाको उत्तम साइत ११ बजेर ५१ मिनेटमा  रहेको थियो। 

प्रकाशित: Oct 05, 2022| 14:00 बुधबार, असोज १९, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।