शुक्रबार, असोज २, २०८३

९६ वर्षअघि महँगो फिल्म बनाएकी एसियाकै पहिलो महिला निर्देशक फातमा बेगम

एकातिर यो फिल्म पहिलो पटक महिलाले निर्देशन गरेको चर्चा भइरहेको थियो भने अर्कोतिर यसमा देखाइएको भीएफएक्सले पनि तारिफ पाइरहेको थियो।
 |  आइतबार, असोज १६, २०७९

नवभारत टाइम्स

नवभारत टाइम्स

आइतबार, असोज १६, २०७९

हलिउडमा दशकौंदेखि एक्सन-एड्भेन्चर र भिएफएक्सले भरिएका फिल्महरु बनिरहेका छन्। हलिउडमा विज्ञानसँग सम्बन्धित  पहिलो फिल्म १९०२ मै बनाइएको थियो। तर भारतीय सिनेमामा पहिलो 'भीएफएक्स' भरिएको फिल्म कहिले बनेको थियो? भारतीय सिनेमामा 'भीएफएक्स' को प्रयोग कसले गर्यो?

उनी हुन् फातमा बेगम, जो दक्षिण एसियाकै पहिलो महिला निर्देशक थिइन्। फातमा बेगमले ९६ वर्षअघि भारतीय फिल्म उद्योगलाई 'भीएफएक्स' र विज्ञानका कुराहरूसँग परिचित गराएकी थिइन्।

फातमा बेगमले त्यतिबेला निकै ठूलो बजेटको फिल्म बनाएकी थिइन्, जतिबेला सामान्य फिल्म बनाउन निर्माताको पसिना छुट्ने गर्थ्यो।

फातमा बेगम, जसले समाजको रूढिवादी सोचलाई तोडेर फिल्मी दुनियाँमा मात्रै होइन, भारतीय सिनेमालाई विदेशी भीएफएक्स र फोटोग्राफीको प्रविधिसँग पनि परिचित गराउन सफल भइन्।

फातमा अभिनेत्री पनि थिइन्

प्रकाशित: Oct 02, 2022| 08:08 आइतबार, असोज १६, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

यी नेपाली चलचित्रले पानी पनि भन्न पाएनन् २०७९ मा

वर्षको अन्त्यतिर सार्वजनिक गरिएका केही चलचित्रले न्यून दर्शक पाएका छन्। तिनीहरूको टिकट एक हजारसमेत बिक्री भएको छैन।

जो आमा बनेपछि पनि अभिनयमा जमिरहे

‘फ्यान फलोइङ’ घट्छ, बच्चा जन्मिएपछि काम पाइँदैन भन्ने बुझाइलाई केही सेलिब्रेटीले गलत सावित गरेका छन्।

चलचित्र कमाइको रिपोर्ट गलत दिएभन्दै भुवन केसीप्रति दीपक आक्रोशित

कलाकार दीपकराज गिरी चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीप्रति आक्रोशीत भएका छन्।