शुक्रबार, पुस ११, २०८२

ललितपुरमा शुक्रबार सार्वजनिक बिदा

 |  बिहीबार, वैशाख २५, २०८२

नेपाल समय

नेपाल समय

बिहीबार, वैशाख २५, २०८२

National life
Laxmi sunrise bank
kumari

काठमाडौं- ललितपुर महानगरपालिकाले भोलि शुक्रबार सार्वजनिक बिदा दिएको छ। महानगरपालिकाले भोलि आफ्नो नगर क्षेत्रभित्र सार्वजनिक बिदा दिएको हो।

रातो मच्छिन्द्रनाथको रथजात्राको रथ तान्ने क्रममा लगनखेलमा हुने नरिवल खसाल्ने शुभ मुहूर्त परेकाले सार्वजनिक बिदा दिइएको महानगरले जनाएको छ।
 

प्रकाशित: May 08, 2025| 17:15 बिहीबार, वैशाख २५, २०८२
प्रतिक्रिया दिनुहोस्