शुक्रबार, असोज २, २०८३

पुरुषलाई नै नायिका बनाएर निर्माण गरिएको 'राजा हरिशचन्द्र'

सन् १९१३ मे ३ लाई भारतको इतिहासमा सुनौलो दिनको रुपमा लिने गरिन्छ। त्यसै दिन देशकै पहिलो फिचर फिल्म 'राजा हरिशचन्द्र' रिलिज भएको थियो।
 |  शनिबार, असोज ८, २०७९

नवभारत टाइम्स

नवभारत टाइम्स

शनिबार, असोज ८, २०७९

सन् १९१३ मे ३ लाई भारतको इतिहासमा सुनौलो दिनको रुपमा लिने गरिन्छ। त्यसै दिन देशकै पहिलो फिचर फिल्म 'राजा हरिशचन्द्र' रिलिज भएको थियो। फिल्म कस्तो छ, कस्तो हुनुपर्छ? यस्ता प्रश्न मनमा लिएर 'राजा हरिशचन्द्र' हेर्न मानिसको ठूलो भीड जम्मा भएको थियो। 

'राजा हरिशचन्द्र' भारतीय सिनेमाको पहिलो फिल्म थियो, जुन आजकै दिन १०९ वर्षअघि रिलिज भएको थियो। त्यतिबेला न फिल्मको जमाना थियो न त उन्नत फिल्म प्रविधि। भारतको सिनेमा र फिल्म टेक्नोलोजीसँग टाढासम्म पनि कुनै सम्बन्ध थिएन। 'राजा हरिशचन्द्र'को सुटिङ कसरी भयो? 

फिल्म 'राजा हरिशचन्द्र'लाई दादासाहेब फाल्केले निर्देशन गरेका हुन्। उनले यो फिल्मको कथा लेखे र यसमा लगानी पनि गरे। 'राजा हरिशचन्द्र' को सम्पादन पनि दादासाहेब फाल्केले नै गरेका थिए। दादासाहेब फाल्केले यही फिल्मबाट भारतीय सिनेमाको जग बसालेका थिए। त्यसैले उनलाई 'फादर अफ इन्डियन सिनेमा' भन्ने गरिन्छ।



छापाखानाको जागिर छाडेर फिल्मको काम सिकेका दादासाहेब

प्रकाशित: Sep 24, 2022| 12:29 शनिबार, असोज ८, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

यी नेपाली चलचित्रले पानी पनि भन्न पाएनन् २०७९ मा

वर्षको अन्त्यतिर सार्वजनिक गरिएका केही चलचित्रले न्यून दर्शक पाएका छन्। तिनीहरूको टिकट एक हजारसमेत बिक्री भएको छैन।

जो आमा बनेपछि पनि अभिनयमा जमिरहे

‘फ्यान फलोइङ’ घट्छ, बच्चा जन्मिएपछि काम पाइँदैन भन्ने बुझाइलाई केही सेलिब्रेटीले गलत सावित गरेका छन्।

चलचित्र कमाइको रिपोर्ट गलत दिएभन्दै भुवन केसीप्रति दीपक आक्रोशित

कलाकार दीपकराज गिरी चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीप्रति आक्रोशीत भएका छन्।