बिहीबार, असार ३२, २०८३

राष्ट्रपतिसँग छिमेकी राष्ट्र प्रमुखको भेटवार्ता

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं–राष्ट्रपति बिद्यादेवी भण्डारीसँग बिमस्टेक चौथो शिखर सम्मेलनको लागि नेपाल आएका बिमस्टेक सदस्य राष्ट्रका राष्ट्रप्रमुख र सरकार प्रमुखले सामूहकि भेट गरेका छन्।

राष्ट्रपति भवन शितल निवासमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसहित बिमस्टेक राष्ट्रका प्रमुख र सरकारप्रमुखहरुले राष्ट्रपति भण्डारीसँग सामुहिक भेट गरेका हुन्। 

राष्ट्रपति भेण्डारीसँग भारतीय प्रधानमन्त्री मोदी, भुटनको अन्तरिम सरकारका सल्लाहरकार प्रमुख छिरिङ वाङचुक, बंगलादेशकी प्रधानमन्त्री शेख हसिना वाजेद, म्यानमारका राष्ट्रपति विन मिन्ट, थाईल्याण्डका प्रधानमन्त्री प्रयुत चान ओ चा र श्रीलंकाका राष्ट्रपति मैत्रीपाला सिरिसेना सहभागी थिए। 

विदेशी राष्ट्रप्रमुख र सरकार प्रमुखको स्वागतमा राष्ट्रपति विद्यादेवी भण्डारीले दिवा भोजको आयोजना समेत गरेकी थिइन्। विदेशी पाहुनाहरु दिवाभोज कार्यक्रममा सहभागी भइरहेका छन्। उनीहरुल दिवाभोजपछि सम्मेलन स्थल होटल सोल्टी जाने भएका छन्।

यो पनि पढ्‍नुहोस्, 

​​​​​​​बिमस्टेक महिला सांसदको विशेष फोरम स्थापना गर्न मोदीको प्रस्ताव

शेख हसिनाले सुनाइन् परिवार गुमाउँदाको दर्दनाक कथा

प्रधानमन्त्री ओली भन्छन्- बौद्ध धर्म बिमस्टेकको साँघु (पूर्ण पाठसहित)

बिमस्टेकको चौथो शिखर सम्मेलन शुरु

बिमस्टेकमा कतिखेर के हुँदैछ, के गर्दैछन् सदस्य राष्ट्र प्रमुखहरु?

भारतसँगको 'कनेक्टिभिटी' ले खुल्छ अन्य देशसँगको व्यापार ढोका

राष्ट्रपतिसँग छिमेकी राष्ट्र प्रमुखको भेटवार्ता

तस्बिरमा नेपाल आएका ६ राष्ट्रका प्रमुखको स्वागत

बंगलादेशका प्रधानमन्त्री हसिना काठमाडौंमा

भारतीय प्रधानमन्त्री मोदीलाई उपप्रधानमन्त्री पोखरेलको स्वागत

बिमस्टेक सम्मेलन आज : प्रधानमन्त्रीको उद्घाटन मन्तव्य २२ मिनट तय

भारतीय प्रधानमन्त्री मोदी काठमाडौं भित्रिए

बिमस्टेक : नेपाललाई ‘बिजुली मार्केटिङ’को अवसर



 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।