काठमाडौं–बहुपक्षीय प्राविधिक तथा आर्थिक सहायताका लागि बंगालको खाडीको प्रयास (बिमस्टेक)को चौथो शिखर सम्मेलनमा सहभागी हुन सातै राष्ट्रका राष्ट्र प्रमुख तथा सरकार प्रमुख काठमाडौंमा भेला भएका छन् ।
नेपाल आएका सबै अतिथिलाई उपप्रधान तथा रक्षामन्त्रीले त्रिभुवन विमानस्थलको अति विशिष्ट कक्षमा स्वागत गरेका छन् ।
उपप्रधानमन्त्रीको स्वागतपछि सबै विशिष्ट अतिथिहरुलाई नेपाली सेनाको एक टुकडीले सम्मान गारथसहित स्वागत गरेको थियो ।
हेर्नुहोस अतिथि स्वागतका ६ तस्बिर ।

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको स्वागत ।

बंगलादेशकी प्रधानमन्त्री शेख हसेना वाजेदको स्वागत ।
भुटानको अन्तरिम सरकारका प्रमुख छिरिङ वाङचुक

म्यानमारका राष्ट्रपति यु विन मिन्ट

श्रीलंकाका राष्ट्रपति मैत्रीपाल सिरिसेना

थाइल्यान्डका प्रधानमन्त्री प्रयुत छान ओ छा