बिहीबार, असार ३२, २०८३

बंगलादेशका प्रधानमन्त्री हसिना काठमाडौंमा

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं- बिमस्टेकको चौथो शिखर सम्मेलनमा सहभागी हुन बंगलादेशका प्रधानमन्त्री शेख हसेना वाजेद पनि काठमाडौं आइपुगेकी छन्। 

उनी सवा नौ बजे नै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएकी हुन्। वाजेद बिमस्टेक सम्मेलनमा सहभागी हुने सदस्य राष्ट्रका सरकार प्रमुखमध्ये एक मात्र महिला सदस्य हुन्। 

वाजेदलाई उपप्रधान तथा रक्षामन्त्री र्इश्वर पोखरेल नेतृत्वको टोलीले स्वागत गरेको छ। नेपाली टोलीको स्वागतपछि उनलाई नेपाली सेनाको एक टुकडीले सम्मान गारत अर्पण गरेको थियो। 

यो पनि पढ्‍नुहोस्, 

​​​​​​​बिमस्टेक महिला सांसदको विशेष फोरम स्थापना गर्न मोदीको प्रस्ताव

शेख हसिनाले सुनाइन् परिवार गुमाउँदाको दर्दनाक कथा

प्रधानमन्त्री ओली भन्छन्- बौद्ध धर्म बिमस्टेकको साँघु (पूर्ण पाठसहित)

बिमस्टेकको चौथो शिखर सम्मेलन शुरु

बिमस्टेकमा कतिखेर के हुँदैछ, के गर्दैछन् सदस्य राष्ट्र प्रमुखहरु?

भारतसँगको 'कनेक्टिभिटी' ले खुल्छ अन्य देशसँगको व्यापार ढोका

राष्ट्रपतिसँग छिमेकी राष्ट्र प्रमुखको भेटवार्ता

तस्बिरमा नेपाल आएका ६ राष्ट्रका प्रमुखको स्वागत

बंगलादेशका प्रधानमन्त्री हसिना काठमाडौंमा

भारतीय प्रधानमन्त्री मोदीलाई उपप्रधानमन्त्री पोखरेलको स्वागत

बिमस्टेक सम्मेलन आज : प्रधानमन्त्रीको उद्घाटन मन्तव्य २२ मिनट तय

भारतीय प्रधानमन्त्री मोदी काठमाडौं भित्रिए

बिमस्टेक : नेपाललाई ‘बिजुली मार्केटिङ’को अवसर

प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।