बिहीबार, असार ३२, २०८३
  • गृहपृष्ठ
  • समाज
  • भारतीय प्रधानमन्त्री मोदीलाई उपप्रधानमन्त्री पोखरेलको स्वागत

भारतीय प्रधानमन्त्री मोदीलाई उपप्रधानमन्त्री पोखरेलको स्वागत

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं– चौथो बिमस्टेक शिखर सम्मेलनमा सहभागि हुन भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी काठमाडौं आएका छन् । बिहीबार भारतीय वायु सेवाको विशेष विमानबाट काठमाडौं आएका मोदीलाई उपप्रधान तथा रक्षामन्त्री इश्वर पोखरेलले स्वागत गरेका छन् । 

भारतीय प्रधानमन्त्रीलाई विमानस्थलमा उपप्रधानमन्त्री पोखरेलसहितको नेपाली टोलीले स्वागत गरेपछि त्रिभुवन विमानस्थल परिसरमै नेपाली सेनाको एक टुकडीले सम्मान गारथसहित स्वागत गरेको छ । 

त्रिभुवन विमानस्थलमा उपप्रधान तथा रक्षा मन्त्रीको स्वागतपछि भारतीय प्रधानमन्त्री मोदी आरामका लागि होटेल सोल्टी जाने कार्यक्रम रहेको छ । 
भारतीय प्रधानमन्त्री मोदीको स्वागतका लागि त्रिभुवन विमानस्थल परिसरमा मादीका समर्थक पनि भेला भएका छन् । मोदी समर्थक त्रिभुवन विमानस्थल प्रवेश गर्ने गेटका दक्षिणपट्टि बसेका छन् । 

मोदीको आवागमनलाई व्यवस्थित बनाउन उच्च सुरक्षा सतर्कता अपनाइएको छ । 

मोदी हिँड्ने बाटोमा पैदलयात्रीलाई पनि रोक लगाइएको छ भने, विमानस्थल जाने बाटोका पसलका सटर पनि बन्द गराइएको छ ।

यो पनि पढ्‍नुहोस्, 

​​​​​​​बिमस्टेक महिला सांसदको विशेष फोरम स्थापना गर्न मोदीको प्रस्ताव

शेख हसिनाले सुनाइन् परिवार गुमाउँदाको दर्दनाक कथा

प्रधानमन्त्री ओली भन्छन्- बौद्ध धर्म बिमस्टेकको साँघु (पूर्ण पाठसहित)

बिमस्टेकको चौथो शिखर सम्मेलन शुरु

बिमस्टेकमा कतिखेर के हुँदैछ, के गर्दैछन् सदस्य राष्ट्र प्रमुखहरु?

भारतसँगको 'कनेक्टिभिटी' ले खुल्छ अन्य देशसँगको व्यापार ढोका

राष्ट्रपतिसँग छिमेकी राष्ट्र प्रमुखको भेटवार्ता

तस्बिरमा नेपाल आएका ६ राष्ट्रका प्रमुखको स्वागत

बंगलादेशका प्रधानमन्त्री हसिना काठमाडौंमा

भारतीय प्रधानमन्त्री मोदीलाई उपप्रधानमन्त्री पोखरेलको स्वागत

बिमस्टेक सम्मेलन आज : प्रधानमन्त्रीको उद्घाटन मन्तव्य २२ मिनट तय

भारतीय प्रधानमन्त्री मोदी काठमाडौं भित्रिए

बिमस्टेक : नेपाललाई ‘बिजुली मार्केटिङ’को अवसर

 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।