बिहीबार, असार ३२, २०८३
  • गृहपृष्ठ
  • समाज
  • बाटो बनाउन नभ्याउँदा गोकर्ण रिसोर्टमा तय गरिएको रिट्रिट रद्द

बाटो बनाउन नभ्याउँदा गोकर्ण रिसोर्टमा तय गरिएको रिट्रिट रद्द

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौ-बिमस्टेकको शिखर सम्मेलनमा सहभागी हुन आएका सदस्य राष्ट्रका राष्ट्र तथा सरकार प्रमुखको गोकर्ण रिसोर्टमा हुने भनिएको विशेष रात्री भोज “रिट्रिट” रद्द भएको छ ।
 
नेपाल सरकारले सम्मेलनमा सहभागी हुने राष्ट प्रमुख तथा प्रतिनिधीको लागी शुक्रबार राति गोकर्ण रिसोर्टमा रात्री भोजको कार्यक्रम रद्दगरी हायत होटलमा गर्ने भएको छ ।

नेपाल समयलाई प्राप्त विशेष सुचना अनुसार गोकर्ण रिसोर्ट पुग्ने बाटोको दुरा अबस्थाका कारण रिट्रिट कार्यक्रम ह्यातमा सारिएको हो । सरकारले बिमस्टेकका पाहुना हिँड्ने सडकको मर्मत गरेपनि गोकर्ण रिसोर्ट पुग्ने बाटो बनाउन सकेको थिएन ।
 
सुरक्षा श्रोतका अनुसार गोकर्ण रिसोर्टमा विशेष रात्रीभोजको कार्यक्रम तय भैसकेकोले संम्पुण सुरक्षा व्यवस्था मिलाई सकिएको थियो । अहिले सवै सुरक्षा व्यवस्था ह्याततिर सारिएको छ ।
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।