शनिबार, जेठ ३०, २०८३

आर्टमाण्डुको म्युजिकल प्ले 'बाँचुन्जेल हाँसखेल मरेसी तास खेल' सार्वजनिक

आर्टमाण्डू नेपालको प्रस्तुति रहेको 'बाँचुन्जेल हाँसखेल मरेसी तास खेल' गीतको भिडियो सार्वजनिक भएको छ।
 |  शुक्रबार, भदौ १०, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, भदौ १०, २०७९
National life
Shivam cement

काठमाडौं- आर्टमाण्डू नेपालको प्रस्तुति रहेको 'बाँचुन्जेल हाँसखेल मरेसी तास खेल' गीतको भिडियो सार्वजनिक भएको छ। देखेर तिमीलाई–तीनपाते, बाफ, के माया लाग्छ र जस्ता चर्चित गीत रिलिज गरिसकेको आर्ट्माण्डुले आफ्नै युट्युब च्यानलमा उक्त भिडियो सार्बजनिक गरेको हो।

'म्युजिकल प्ले' को नाम दिइएको उक्त गीतमा नबिन चौहानको शब्द अनि सुशान्त गौतमको संगीत रहेको रहेको छ। उक्त गीतमा नेपाल आईडल सिजन ३ कि बिजेता सज्जा चौलागाईं र भानुभक्त ढकालको आवाज रहेको छ। म्युजिकल प्लेमा नाटक निर्देशन अनिल सुब्बाले गरेका छन् भने सौरभ लामिछानेको छायांकन रहेको भिडियोलाई कृष्ण भण्डारीले सम्पादन गरेका हुन्। 

प्रकाशित: Aug 26, 2022| 13:08 शुक्रबार, भदौ १०, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

यी नेपाली चलचित्रले पानी पनि भन्न पाएनन् २०७९ मा

वर्षको अन्त्यतिर सार्वजनिक गरिएका केही चलचित्रले न्यून दर्शक पाएका छन्। तिनीहरूको टिकट एक हजारसमेत बिक्री भएको छैन।

जो आमा बनेपछि पनि अभिनयमा जमिरहे

‘फ्यान फलोइङ’ घट्छ, बच्चा जन्मिएपछि काम पाइँदैन भन्ने बुझाइलाई केही सेलिब्रेटीले गलत सावित गरेका छन्।

चलचित्र कमाइको रिपोर्ट गलत दिएभन्दै भुवन केसीप्रति दीपक आक्रोशित

कलाकार दीपकराज गिरी चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीप्रति आक्रोशीत भएका छन्।