बिहीबार, असार ३२, २०८३

'आलु' जस्ताे मेस्सीका लुकेका पाँच तथ्य

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
अर्जेन्टिना- बार्सिलोनाका कप्तान लियोनल मेस्सीको तपाईं समर्थक हो भने उनका हजारौं कमजोरी लुकाउन सक्छौं। तर, उनका समर्थकले पनि उनका कमजोरीका बरेमा जान्न जरुरी छ। उनी एक मानव हुन र उनीसँग थुप्रै उनका समर्थक छन्। यो पनि सम्भव छ की अधिकांश प्रशंसकलाई उनका बारेमा केही जानकारी हुन सक्छ। तर, तपाईं उनका बारेका यो जान्नु हुन्छ? मेस्सीका बारेमा पाँच तथ्य।

खानामा सोख



सानो छँदा उनी खानाको सोखिन थिए। जब उनी १३ बर्षका थिए उनलाई बार्सिलोनाले आफ्नो क्लबमा अनुबन्ध गरेको थियो। त्यती बेला उनी सबै थोक खाने गर्थे। जबसम्म उनको खानामा विशेषाज्ञ थिएन् । उनी भोजन गरेको केहि बेरमा पुनः भोजन गर्न चाहन्थे र गर्थे पनि।

मेस्सी सेलिब्रेसन


आश्चर्य छ की किन हरेक पटक एक गोल गरे पछी मेस्सी दुबै हात आकाश तिर उठाउदै एसारा पगर्दछन्? यसको मत्लब हो की उनी आफ्नो हजुरआमालाई आफ्नो गोल समर्पित गर्ने गर्द छन्। जो बार्सिलोनाका स्टार मेस्सी १० बर्षका हुँदा बितेकी थिइन । मेस्सीको फुबल जिवनमा उनकी हजुर आमाको महत्वपुर्ण भुमिका छ। जसले मेसीलाई फुटबल स्कुलमा भर्ना गर्न निकैनै संघर्ष गरेकी थिईन्।

मेस्सीका सोख


लियोनल मेस्सीको रुची र सोख एक आलु जस्तै छ। जसरी आलु जस्तो सुकै परिकारमा सुहाउछ त्यसरीनै मेस्सी पनि जस्तो सुकै स्थान र परिवेशमा सुहाउने खेलाडी हुन्। उनी खान, सुत्न र बच्चा जस्तै खेल्नमा सोखीन छन् । उनी हाल आफु बुवा भएपछि आफ्नो धेरै समय छोराछोरीसँगै बिताउन चाहन्छन्।

फोनमा कुरा गर्न मन पराउदैनन् 


मेस्सीलाई फोनमा कुरा गर्न सबै भन्दा मन नपर्ने कुरा हो । उनी फोनमा कुरा गर्नु भन्दा पनि बढि तस्बिरको प्रयोग गर्दछन्  र गर्न चाहन्छन् पनि। उनी जब कसैलाई कुनै बिषयको जानकरी दिनु पर्ने हुनछ तब उनी एमएमएस वा व्हाट्सएपको प्रयोग गरि सुचना पठाउने गर्द छन्।

न्याप्किनमा हस्ताक्षर


बर्सिलोनाका निर्देशक कार्लेस रेक्सचद्धारा मेस्सीका लागि एक न्यापकिनको टुक्रामा हस्ताक्षर गरेका थिए। किनकी रेक्सेको आधिकारिक अनुबन्ध थिएन र उनको प्रतिभा देखेर उनलाई क्लबबाट जान नदिन रेक्सेचले यस्तो गरेका थिए। न्याप्किन अब बार्सिलोनाको संग्राहालयमा एक इतिहासा बनेको छ।
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।