काठमाडौं- प्रहरीले नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनीष्ट पार्टीकी पोलीटब्युरो सदस्य उमा भुजेल पक्राउ गरेको छ।
भुजेललाई मंगलबार काठमाडौको बालाजुबाट पक्राउ गरेको प्रहरीले जनाएको छ। महानगरीय प्रहरी परीसरको टोलीले उनलाई पक्राउ गरी काभेपलान्चोक पठाईएको जनाएको छ।
उनिमाथि काभे्रको बनेपामा रहेको टेलिकमको टावरमा क्षति पुर्याएको, क्रसर उधोगमा आगजनी गरेकालगायत मुद्दा दर्ता भएका छन्।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४