बिहीबार, असार ३२, २०८३

कालिकोटमा पहिरो: एक घर बगायो, ७० घर जोखिममा

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
सुर्खेत- कालिकोटमा सोमबार दिउँसोदेखि भिषण पहिरो आएको छ । पहिरोले एक पहिरोले एक घर बगाएको छ। जिल्ला प्रहरी कार्यालय कालिकोटका डिएसपी विनोद शर्माले दिएको जानकारी अनुसार खाँडचक्र नगरपालिका ५ पिलीनजिकै नल्फामा आएको पहिरोले एक घर बगाएको छ भने ७० घर जोखिममा परेका छन्। 

‘पहिरो निरन्तर आएरहेका छ’ डिएसपी शर्माले भने, ‘पहिरोले ३० पुर्ने सम्भावना रहेको छ।’ 

कर्णाली राजमार्ग नजिकै आएको पहिरोले गाउँनै सखाप पर्नसक्ने शर्माले बताए तर मानविय क्षति भने भएको छैन।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।