शुक्रबार, साउन १५, २०८३
  • गृहपृष्ठ
  • समाज
  • धनराजले झुक्किएर 'सभापति तथा प्रधानमन्त्री सुशील कोइराला' भनेपछि...

धनराजले झुक्किएर 'सभापति तथा प्रधानमन्त्री सुशील कोइराला' भनेपछि...

स्थानीय तहका जनप्रतिनिधिलाई कांग्रेसको नीति अुनसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले सोमबारदेखि दुई दिने प्रशिक्षण दिन थालेको छ।
 |  सोमबार, साउन ३०, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, साउन ३०, २०७९

काठमाडौं- स्थानीय तहका जनप्रतिनिधिलाई कांग्रेसको नीति अुनसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले सोमबारदेखि दुई दिने प्रशिक्षण दिन थालेको छ।

पार्टी मुख्यालय सानेपामा राखिएको प्रशिक्षण कार्यक्रमको सभापति रहेका धनराज गुरुङले झुक्किएर पार्टी सभापति तथा प्रधानमन्त्री भन्दै स्वर्गीय सुशील कोइरालाको नाम लिएका छन्। स्वागत तथा विषय प्रवेश भाषणमा झुक्किएर नेता गुरुङले कोइरालाको नाम लिएका हुन्।

उनले जनप्रतिनिधिलाई सम्बोधन गर्दै कांग्रेसका श्रद्धेय सभापति तथा प्रधानमन्त्री सुशील कोइरालाज्यू भनेका थिए। त्यसपछि बोली सच्याउँदै उनले ए शेरबहादुर देउवाज्यू भनेका थिए।

उनले कोइरालाको नाम लिएपछि हलमा हाँसोको फोहरा छुटेको थियो।

प्रकाशित: Aug 15, 2022| 12:35 सोमबार, साउन ३०, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।