शनिबार, जेठ २, २०८३

मोरङमा ६ वर्षीय बालक मृत फेला

डेरा बसेको घरबाट बेपत्ता भएका एक बालक मोरङको बूढीगंगा गाउँपालिकामा पानी जमेको खाल्डोमा डुबेको अवस्थामा मृत फेला परेका छन्।
 |  सोमबार, साउन ३०, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, साउन ३०, २०७९

National life

विराटनगर- डेरा बसेको घरबाट बेपत्ता भएका एक बालक मोरङको बूढीगंगा गाउँपालिकामा पानी जमेको खाल्डोमा डुबेको अवस्थामा मृत फेला परेका छन्। 

बूढीगंगा गाउँपालिका–३ गोकुवा चोकस्थित खाल्डोमा डुबेको अवस्थामा ६ वर्षीय अंकित राम सोमबार बिहान मृत फेला परेका हुन्।

भारत देवरिया घर भएका बालकका अभिभावक गोकुवा चोकमा डेरा बस्दै आएका थिए। डेरा बसेको घरबाट उनी आइतबार साँझदेखि बेपत्ता भएका थिए। डेरानजिक नदीजन्य पदार्थ स्टक गरेको ठाउँमा जेसीबीले बनाएको खाल्डोमा जमेको पानीमा शव फेला परेको प्रहरीले जनाएको छ।

प्रकाशित: Aug 15, 2022| 10:37 सोमबार, साउन ३०, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।