शुक्रबार, असोज ९, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • करारमा इन्जिनियर र डाक्टरलाई जागिर खुवाउँदै काठमाडौं महानगर

करारमा इन्जिनियर र डाक्टरलाई जागिर खुवाउँदै काठमाडौं महानगर

महानगरले ३२ इन्जिनियर, २५ डाक्टर र २५ नर्स करारमा राख्ने तयारी गरेको हो।
 |  शुक्रबार, साउन २७, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, साउन २७, २०७९

काठमाडौं– काठमाडौं महानगरले करारमा इन्जिनियर, डाक्टर र नर्सलाई रोजगारी दिने तयारी थालेको छ। महानगरले ३२ इन्जिनियर, २५ डाक्टर र २५ नर्स करारमा राख्ने तयारी गरेको हो। 

शुक्रबारको कार्यपालिका बैठकमा मेयर बालेन्द्र साहले उक्त एजेन्डा पारित गर्ने तयारी भए पनि कार्यपालिका सदस्यले फोहोरको विषय उठान गरेका थिए। शुक्रबारको कार्यपालिकामा प्रस्तुत गरिएका १३ मध्ये फोहोर व्यवस्थापनको एजेन्डामा मात्रै छलफल भएको छ।

प्रकाशित: Aug 12, 2022| 14:17 शुक्रबार, साउन २७, २०७९
प्रतिक्रिया दिनुहोस्