बुधबार, जेठ २७, २०८३

नेपाल एसबिआई बैंकले पायो एबिएफ होलसेल बैंकिङ अवार्ड

नेपाल एसबिआई बैंकलाई सिंगापुरस्थित एसियन बै‌किङ एण्ड फाइनान्सले होलसेल बै‌किङ अवार्ड २०२२ अन्तर्गत नेपाल डोमेस्टिक टेक्नोलोजी एण्ड अप्रेसन्स बैंक अफ द इयर प्रदान गरेको छ।
 |  सोमबार, साउन १६, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, साउन १६, २०७९
National life
Shivam cement

काठमाडौं– नेपाल एसबिआई बैंकलाई सिंगापुरस्थित एसियन बै‌किङ एण्ड फाइनान्सले होलसेल बै‌किङ अवार्ड २०२२ अन्तर्गत नेपाल डोमेस्टिक टेक्नोलोजी एण्ड अप्रेसन्स बैंक अफ द इयर प्रदान गरेको छ। 

साथै, नेपाल डोमेस्टिक अवार्ड पनि प्रदान गरेको हो। उत्कृष्ठ एव‌ भरपर्दो बैंकिङ सेवा प्रदान गर्ने बैंकलाई यस्तो अवार्ड प्रदान गरिँदै आएको छ। 

सन् १९९३ मा स्थापना भएको नेपाल एसबिआई बैंकले ५१ जिल्लामा रहेका आफ्ना ११९ आउटलेटहरुमार्फत सेवा दिइरहेको छ। 

प्रकाशित: Aug 01, 2022| 14:08 सोमबार, साउन १६, २०७९
प्रतिक्रिया दिनुहोस्