शनिबार, असोज १०, २०८३

टिभिएसको नयाँ शोरूम भकुन्डेबेसीमा

नेपालमा टिभिएस व्हिलर्सको आधिकारीक विक्रेता जगदम्बा मोटर्सले नमोबुद्धस्थित भकुन्डेबेसीमा नयाँ शोरुम संचालनमा ल्याएको छ।
 |  बिहीबार, साउन १२, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, साउन १२, २०७९

काठमाडौं– नेपालमा टिभिएस व्हिलर्सको आधिकारीक विक्रेता जगदम्बा मोटर्सले नमोबुद्धस्थित भकुन्डेबेसीमा नयाँ शोरुम संचालनमा ल्याएको छ। कम्पनीले ‘नमो बुद्ध अटो पार्ट्स’ नयाँ शोरुम उक्त स्थानमा खोलेको हो।

ग्राहकहरुलाई टिभिएस मोटरसाइकल तथा स्कूटरको बिक्री, सेवा र स्पेयर पार्ट्स सहज रुपमा उपलब्ध गराउने उद्देश्यका साथ भकुन्डेबेसीमा नयाँ शोरुम सुरु गरेको जनाएको छ। जगदम्बा मोटर्स नेपालमा टिभिएस दुई पाङ्ग्रे सवारी साधनको एक मात्र आधिकारिक वितरक हो ।


प्रकाशित: Jul 28, 2022| 14:47 बिहीबार, साउन १२, २०७९
प्रतिक्रिया दिनुहोस्