शनिबार, असोज १०, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • फोटोन मोटरले इलेक्ट्रिक कार्गो र स्कुल भ्यान ल्याउने

फोटोन मोटरले इलेक्ट्रिक कार्गो र स्कुल भ्यान ल्याउने

फोटोन मोटर्सको नेपालका लागि आधिकारिक बिक्रेता एमएडब्लु वृद्धि कमर्सियल भेहिकलले नेपालमा छिट्टै कार्गो र यात्रुका लागि ईभी, कार्गो र स्कूल भ्यान ल्याउने बताएको छ।
 |  बुधबार, साउन ११, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, साउन ११, २०७९

काठमाडौं– फोटोन मोटर्सको नेपालका लागि आधिकारिक बिक्रेता एमएडब्लु वृद्धि कमर्सियल भेहिकलले नेपालमा छिट्टै कार्गो र यात्रुका लागि ईभी, कार्गो र स्कूल भ्यान ल्याउने बताएको छ।

अन्तर्राष्ट्रिय अध्ययनहरुले विद्युतीय सवारी चलाउनको लागत डिजेल गाडीको भन्दा कम हुने देखाएको छ। लिथियमबाट चल्ने विद्युतीय सवारीसाधन फोटोनले चीनबाट आयात गर्ने गरेको छ। 

नेपालमा इन्धनको मूल्यमा भएको वृद्धिको वर्तमान अवस्थामा कार्गो र यात्रुवाहक ईभी भ्यानका उपयोगी हुने कम्पनीको विश्वास छ।

प्रकाशित: Jul 27, 2022| 11:51 बुधबार, साउन ११, २०७९
प्रतिक्रिया दिनुहोस्