मंगलबार, साउन १९, २०८३

भारी वर्षासँगै पोखरामा बाटो र घर भासियो

केही दिनदेखिको लगातार वर्षाका कारण जमिन कमजोर बन्दा सडकसहित घर भासिएको बताइएको छ।
 |  आइतबार, असार १२, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, असार १२, २०७९

पोखरा- पोखरा महानगरपालिका-४ मा सडकसहित एक घर भासिएको छ। केही दिनदेखिको लगातार वर्षाका कारण जमिन कमजोर बन्दा सडकसहित घर भासिएको बताइएको छ।

फिर्केखोला नजिकैको बुढानीलकण्ठ किरियाकर्म अगाडिको बाटो करिब १५ मिटर भासिएको बताइएको छ। 

सडक वारि र पारि गरेर पूर्णरुपमा भासिएको र ईरको भित्री कोठा भासिएको खबर प्राप्त भएको कास्कि प्रहरीले जनाएको छ।

प्रकाशित: Jun 26, 2022| 09:26 आइतबार, असार १२, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।