मंगलबार, जेठ ५, २०८३

काठमाडौंमा मोटरसाइकल दुर्घटना, एक जनाको मृत्यु

काठमाडौंको रविभवनमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ।
 |  आइतबार, असार १२, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, असार १२, २०७९

National life

काठमाडौं- काठमाडौंको रविभवनमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ।

शनिबार बेलुकी बा०२-०३०प ६३६२ नम्बरको मोटरसाइकल अनियन्त्रित भएर दुई वटा बसमा ठोक्किएको प्रहरीले जनाएको छ।

दुर्घटनामा मोटरसाइकलका चालक मकवानपुरको थाहा नगरपालिका-२ का राजु दुतराजको ज्यान गएको हो। घटनाको अनुसन्धानका लागि दुई वटै बसका चालकलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।

प्रकाशित: Jun 26, 2022| 08:19 आइतबार, असार १२, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।