मंगलबार, जेठ ५, २०८३

४७.५५ ग्राम लागूऔषध चरेससहित एक जना पक्राउ

कञ्चनपुर प्रहरीले लागूऔषध चरेससहित एक जनालाई पक्राउ गरेको छ।
 |  आइतबार, असार १२, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, असार १२, २०७९

धनगढी- कञ्चनपुर प्रहरीले लागूऔषध चरेससहित एक जनालाई पक्राउ गरेको छ। 

National life

पक्राउ पर्नेमा जिल्लाको भीमदत्त नगरपालिका-७, हल्दुखाल २६ वर्षीय किशन दमाई रहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ।

उनको साथबाट ४७.५५ ग्राम लागूऔषध चरेस फेला परेको प्रहरीले जनाएको छ। वडा प्रहरी कार्यालय कञ्चनपुर र अस्थायी प्रहरी विट सालघारीबाट खटिएको प्रहरी टोलीले उनलाई शनिबार भीमदत्त नगरपालिका–१८, सालघारीस्थित नयाँ कटानको पक्की सडकखण्डबाट पक्राउ गरेको हो। 

उनलाई नियन्त्रणमा लिएर कानुन बमोजिम थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित: Jun 26, 2022| 07:40 आइतबार, असार १२, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।