बिहीबार, साउन २१, २०८३

तुलसीपुरमा युवतीमाथि सामूहिक बलात्कार

दाङको तुलसीपुरमा २५ वर्षीया युवतीमाथि सामूहिक बलात्कार भएको छ। बलात्कार आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ। घटनामा संलग्न दुई जना अझै फरार रहेको प्रहरीले जनाएको छ।
 |  शनिबार, असार ४, २०७९

नेपाल समय

नेपाल समय

शनिबार, असार ४, २०७९

काठमाडौं- दाङको तुलसीपुरमा २५ वर्षीया युवतीमाथि सामूहिक बलात्कार भएको छ। बलात्कार आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ। घटनामा संलग्न दुई जना अझै फरार रहेको प्रहरीले जनाएको छ।

बलात्कार आरोपमा प्रहरीले तुलसीपुर उपमहानगरपालिका-९ दोघरेका २४ वर्षीय शंकर विक र २३ वर्षीय कमल चौधरीलाई पक्राउ गरेको छ। 

दोघरेकै २० वर्षीय अर्जुन परियार र २२ वर्षीय अर्जुन परियार फरार रहेको प्रहरीले जनाएको छ। उनीहरूको खोजी भइरहेको प्रहरीले जनाएको छ। 

तुलसीपुर उपमहनगरपालिका-५ की २५ वर्षीया ती युवतीमाथि असार २ गते राति ९ बजे बलात्कार भएको हो। पीडित युवतीको मनस्थिती सुस्त भएको प्रहरीले जनाएको छ।

उनलाई दोघरेस्थित एक निर्माणाधीन घरमा लगेर चार जनाले बलात्कार गरेको खुलेको हो।

प्रकाशित: Jun 18, 2022| 13:15 शनिबार, असार ४, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।