बिहीबार, साउन २१, २०८३

गोरखामा ग्यास सिलिन्डर पड्किँदा एक जनाको मृत्यु

गोरखाको सहिदलखन गाउँपालिका-७ स्थित एक घरमा गएराति ग्यास सिलिन्डर पड्किँदा एक जनाको ज्यान गएको छ।
 |  शनिबार, असार ४, २०७९

नेपाल समय

नेपाल समय

शनिबार, असार ४, २०७९

काठमाडौं- गोरखाको सहिदलखन गाउँपालिका-७ स्थित एक घरमा गएराति ग्यास सिलिन्डर पड्किँदा एक जनाको ज्यान गएको छ।

ग्यास पड्किएर आगलागी हुँदा एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा घर धनी ६९ वर्षीय केशरी माया वस्ति रहेका छन्।

उनको पूर्ण रुपमा जलेर मृत्यु भएको वडाध्यक्ष शरण श्रेष्ठले जानकारी दिए। आगलागीबाट घर र घरभित्रको मालसामान पनि जलेर नष्ट भएको छ। घटना स्थलमा भर्खरै प्रहरी पुगेको छ।

प्रकाशित: Jun 18, 2022| 09:04 शनिबार, असार ४, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।