बिहीबार, साउन २१, २०८३

७२ वर्षीय वृद्धको हत्या अभियोगमा एक युवक पक्राउ

बारामा व्यक्ति हत्‍याको घटनामा एक युवक पक्राउ परेका छन्। पक्राउ पर्नेमा कलैया ९ बस्ने ३१ वर्षीय बजरंगी साह तुरहा रहेका छन्।
 |  शनिबार, असार ४, २०७९

नेपाल समय

नेपाल समय

शनिबार, असार ४, २०७९

वीरगंज- बारामा व्यक्ति हत्‍याको घटनामा एक युवक पक्राउ परेका छन्। पक्राउ पर्नेमा कलैया ९ बस्ने ३१ वर्षीय बजरंगी साह तुरहा रहेका छन्। 

७२ वर्षीय अहमद मियाँ चुडिहारको हत्या अभियोगमा पक्राउ गरिएको बारा प्रहरीका प्रवक्ता डिएसपी राजेश दत्तले जानकारी दिए।

जेठ २६ गते राति साढे ८ बजेको समयमा आँपको बगैंचामा फुसको छाप्रोमा सुतिरहेको अवस्थामा चुडिहारको हत्या भएको थियो। जेठ २७ गते शव फेला परेको थियो।

प्रकाशित: Jun 18, 2022| 08:19 शनिबार, असार ४, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।