सोमबार, असार ८, २०८३

१७ अंक घट्यो नेप्से

बिहीबार सबैभन्दा बढी उपकार लघुवित्त वित्तीय संस्था र बलेफी हाइड्रोको सेयर १० प्रतिशतले बढेको छ। उता नबिल इन्भेस्टमेन्ट बैंकको सबैभन्दा बढी ६.६१ प्रतिशत घटेको छ।
 |  बिहीबार, जेठ २६, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, जेठ २६, २०७९

काठमाडौं- बुधबार ६० अंकले बढेको नेप्से बिहीबार १७ अंकले घटेको छ। १७ अंकले घटेर २०६२ बिन्दुमा आइपुगको नेप्सेमा कुल १ अर्ब ४७ करोड बराबरको कारोबार भएको छ। 

National life

बिहीबार २२९ कम्पनीको कुल ४१ लाख ५६ हजार १०४ कित्ता सेयर कारोबार भएको छ। 

बिहीबार सबैभन्दा बढी उपकार लघुवित्त वित्तीय संस्था र बलेफी हाइड्रोको सेयर १० प्रतिशतले बढेको छ। उता नबिल इन्भेस्टमेन्ट बैंकको सबैभन्दा बढी ६.६१ प्रतिशत घटेको छ। 

बिहीबार ट्रेडिङ समूहको मात्र उपसूचक बढेको छ। 

प्रकाशित: Jun 09, 2022| 15:55 बिहीबार, जेठ २६, २०७९
प्रतिक्रिया दिनुहोस्