मंगलबार, असार ९, २०८३

तोलामा ६ सयले घट्यो सुनको मूल्य

नेपाली बजारमा सूनको मू्ल्य तोलामा ६ सय रुपैयाँले घटेको छ।
 |  आइतबार, जेठ २२, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, जेठ २२, २०७९
National life
Shivam cement

काठमाडौं- नेपाली बजारमा सूनको मू्ल्य तोलामा ६ सय रुपैयाँले घटेको छ।

गएको शुक्रबार तोलाको ९८ हजार ५ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य आइतबार ९७ हजार ९ सय रुपैयाँ कायम भएको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ।

यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ। चाँदी हिजो तोलाको १ हजार २९० रुपैयाँमा कारोबार भएकोमा आज १५ रुपैयाँले घटेर १ हजार २७५ रुपैयाँमा कारोबार भएको हो।

प्रकाशित: Jun 05, 2022| 11:09 आइतबार, जेठ २२, २०७९
प्रतिक्रिया दिनुहोस्