आइतबार, असोज ११, २०८३

अन्तरप्रदेश गाडी भाडा घट्यो [सूचीसहित]

पेट्रोलियम पदार्थको मूल्य घटेसँगै गाडी भाडा पनि घटेको छ। यातायात व्यवस्था विभागले शुक्रबार अन्तरप्रदेश चल्ने सार्वजनिक सवारीसाधनको भाडा घटाएको हो।
 |  शुक्रबार, जेठ २०, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, जेठ २०, २०७९

काठमाडौं– पेट्रोलियम पदार्थको मूल्य घटेसँगै गाडी भाडा पनि घटेको छ। यातायात व्यवस्था विभागले शुक्रबार अन्तरप्रदेश चल्ने सार्वजनिक सवारीसाधनको भाडा घटाएको हो।

यात्रुवाहक सवारीसाधनमा २ प्रतिशत भाडा घटेको छ भने मालवाहक सवारीमा पहाडमा चल्नेमा २ प्रतिशत र तराईमा चल्नेमा २.६ प्रतिशत भाडा घटेको छ।

सरकारले यसअघि हिजो बिहीबार पेट्रोलियम पदार्थमा प्रतिलिटर १० रुपैयाँ मूल्य घटाएको थियो।

हेर्नुस् कहाँ पुग्न कति भाडा लाग्छ

प्रकाशित: Jun 03, 2022| 13:10 शुक्रबार, जेठ २०, २०७९
प्रतिक्रिया दिनुहोस्