मंगलबार, असार ९, २०८३

सुनको मूल्य नौ सय रुपैयाँले बढ्यो

नेपाली बजारमा सुनको मूल्य नौ सय रुपैयाँले बढेको छ।
 |  शुक्रबार, जेठ २०, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, जेठ २०, २०७९
National life
Shivam cement

काठमाडौं- नेपाली बजारमा सुनको मूल्य नौ सय रुपैयाँले बढेको छ।

बिहीबार तोलामा ९७ हजार ६ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य शुक्रबार नौ सय बढेर ९८ हजार ५ सय रुपैयाँमा पुगेको छ।

यस्तै आज चाँदीको मूल्य पनि बढेको छ। चाँदीको मूल्य आज तोलामा २५ रुपैयाँले बढेर १ हजार २९० रुपैयाँ पुगेको छ।

प्रकाशित: Jun 03, 2022| 11:24 शुक्रबार, जेठ २०, २०७९
प्रतिक्रिया दिनुहोस्