आइतबार, असोज ११, २०८३

कुन स्थानीय तहले कति पाए बजेट? [सूचीसहित]

आर्थिक वर्ष २०७९–०८० का लागि संघीय सरकारले स्थानीय तहलाई बजेट पठाएको छ।
 |  बिहीबार, जेठ १९, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, जेठ १९, २०७९

काठमाडौं– आर्थिक वर्ष २०७९–०८० का लागि संघीय सरकारले स्थानीय तहलाई बजेट पठाएको छ।

गत आइतबार अर्थमन्त्री जनार्दन शर्माले संघीय संसद्को संयुक्त बैठकमा बजेट पेश गर्दै स्थानीय तहलाई वित्तीय हस्तान्तरणमार्फत ३ खर्ब ३७ करोड १६ लाख बजेट विनियोजन गरेको बताएका थिए। 

त्यस्तै, वित्तीय समानीकरण अनुदानअन्तर्गत देशैभरका स्थानीय तहका लागि १ खर्ब २३ करोड बजेट विनियोजन गरिएको छ। पूर्वाधार विकासका लागि समपूरक अनुदान अन्तर्गत ७ अर्ब २७ करोड र विशेष अनुदानतर्फ ९ अर्ब १४ करोड रुपैयाँ विनियोजन भएको छ।

कुन स्थानीय तहलाई कति बजेट?

प्रकाशित: Jun 02, 2022| 16:57 बिहीबार, जेठ १९, २०७९
प्रतिक्रिया दिनुहोस्