आइतबार, असोज ११, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • पशुपति धर्मशालामा बतासलाई होटल चलाउन दिने अन्तरकालीन आदेश बदर

पशुपति धर्मशालामा बतासलाई होटल चलाउन दिने अन्तरकालीन आदेश बदर

जिल्ला न्यायाधीश विनोदकुमार पोखरेलको इजलासले यसअघिको अन्तरकालीन आदेश बदर गरिदिएको हो। चैत २५ गते जिल्ला अदालतले धर्मशालामा होटल सञ्चालन गर्ने कार्यमा रोक नलगाउन अन्तरकालीन आदेश दिएको हो।
 |  बुधबार, जेठ १८, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, जेठ १८, २०७९

काठमाडौं- बतास समूहलाई पशुपति धर्माशाला चलाउन दिने अन्तरकालीनन आदेश बदर भएको छ। काठमाडौं जिल्ला अदालतले नेपाल-भारत मैत्री पशुपति धर्मशालामा होटल सञ्चालन गर्न दिने गरी यसअघि गरेको अन्तरकालीन आदेश बदर गरेको छ।

जिल्ला न्यायाधीश विनोदकुमार पोखरेलको इजलासले यसअघिको अन्तरकालीन आदेश बदर गरिदिएको हो। चैत २५ गते जिल्ला अदालतले धर्मशालामा होटल सञ्चालन गर्ने कार्यमा रोक नलगाउन अन्तरकालीन आदेश दिएको हो।

अन्तरकालीन आदेशविरुद्ध पशुपति क्षेत्र विकास कोषले निवेदन दिएको थियो।

प्रकाशित: Jun 01, 2022| 19:21 बुधबार, जेठ १८, २०७९
प्रतिक्रिया दिनुहोस्