काठमाडौं– आगामी आर्थिक वर्ष २०७९–०८० का अर्थमन्त्री जनार्दन शर्माले प्रस्तुत गरेको बजेटमाथि प्रतिनिधिसभामा छलफल सुरु भएको छ। अर्थमन्त्रीले १५ जेठमा प्रस्तुत गरेको बजेटमाथि आजदेखि छलफल सुरु भएको हो।