आइतबार, असोज ११, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • अनलाइन सञ्चारमाध्यमले पनि लोककल्याणकारी विज्ञापन पाउने

अनलाइन सञ्चारमाध्यमले पनि लोककल्याणकारी विज्ञापन पाउने

अर्थमन्त्री जनार्दन शर्माले संसदमा बजेट प्रस्तुत गर्दै उनले श्रमजीवी पत्रकाहरुको हकमा हुँदै आएका सबै कार्यक्रमलाई निरन्तरता दिँदै अनलाइन मिडियालाई पनि लोककल्याणकारी विज्ञापन दिने व्यवस्था गरेको जानकारी दिए।
 |  आइतबार, जेठ १५, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, जेठ १५, २०७९

काठमाडौं- अनलाइन सञ्चारमाध्यमले पनि लोककल्याणकारी विज्ञापन पाउने भएका छन्। 

अर्थमन्त्री जनार्दन शर्माले संसदमा बजेट प्रस्तुत गर्दै उनले श्रमजीवी पत्रकाहरुको हकमा हुँदै आएका सबै कार्यक्रमलाई निरन्तरता दिँदै अनलाइन मिडियालाई पनि लोककल्याणकारी विज्ञापन दिने व्यवस्था गरेको जानकारी दिए।

हालसम्म नेपालमा रेडियो, टेलिभिजन र पत्रपत्रिकाहरुलाई मात्र लोककल्याणकारी विज्ञापन दिँदै आएको छ। यस्तो व्यवस्था लागू भएपछि अनलाइन मिडियाले पनि सरकारी विज्ञापन पाउने भएका छन्।

प्रकाशित: May 29, 2022| 21:42 आइतबार, जेठ १५, २०७९
प्रतिक्रिया दिनुहोस्